दफा ६६
खारेजी र बचाउ
(१) गुठी संस्थान ऐन, २०२९ खारेज गरिएकोछ ।
(२) गुठी संस्थान ऐन, २०२९ अन्तर्गत भए गरेका काम कारवाई यसै ऐन अन्तर्गत भए गरेको मानिनेछ ।